२०८३, कार्तिक १२ गते बिहीबार

५६ जिल्लामा एमालेको नेतृत्व चयन (सूचीसहित)

५६ जिल्लामा एमालेको नेतृत्व चयन (सूचीसहित)


  • मेरोभ्यूज
  • पौष २७, २०७८ मंगलबार

  • ५६ जिल्लामा एमालेको नेतृत्व चयन (सूचीसहित)

    काठमाडाैं । नेकपा (एमाले)ले ५६ जिल्लामा अधिवेशनमार्फत नेतृत्व चयन गरेकाे छ । सिन्धुपाल्चोक र चितवन जिल्लामा अधिवेशन उद्घाटन भए पनि अझै बन्द सत्र शुरू हुन सकेकाे छैन ।

    एमालेकाे ५६ जिल्लाकाे अध्यक्षकाे सूचीः

    प्रदेश १

    १. झापा – दीपक कार्की

    २. मोरङ – ऋषिकेश पोखरेल

    ३. खोटाङ – रामप्रसाद दंगाल

    ४. धनकुटा – इन्द्रमणि पराजुली

    ५. तेह्रथुम – तेजमान कन्दङवा

    ६ः पाँचथर – राजकुमार भण्डारी

    ७ः भोजपुर – शरणकुमार राई

    ८. इलाम- महेश बस्नेत

    ९. साेलुखुम्बु- डुफकुमार बास्ताेला

    १०. उदयपुर- प्रमेश्वर घिमिरे

    ११. ओखलढुंगा–शंकर कटुवाल

    १२. ताप्लेजुङ- भुपेन्द्रबहादुर थेबे

    प्रदेश २

    १. सप्तरी – ताराकान्त चौधरी

    २. सिरहा- बिन्देश्वर मण्डल

    वागमती

    १. धादिङ – भूमि त्रिपाठी

    २. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

    ३. भक्तपुर – बचन देउजा

    ४. रसुवा – कर्णेल तामाङ

    ५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

    ६. नुवाकोट – बद्री मैनाली

    ७. मकवानपुर – एकलाल श्रेष्ठ

    ८. काठमाडाैं – दीपक निराैला

    ९. ललितपुर – पुरुषोतम आचार्य

    १०. सिन्धुली- कुमारबहादुर कार्की

    ११. दोलखा: नरबहादुर श्रेष्ठ

    गण्डकी

    १. गोरखा – प्रेम गुरुङ

    २. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

    ३. म्याग्दी – देवेन्द्र केसी

    ४. लमजुङ – कृष्णप्रसाद अधिकारी

    ५. बागलुङ- हिराबहादुर केसी

    ६. पर्वत–राजु पौडेल

    ७‍. नवलपुर–मुक्ती पाण्डे

    ८. स्याङ्जा – सूर्य प्रसाद गैरे

    लुम्बिनी

    १. पाल्पा – धनेन्द्रराज घिमिरे

    २. गुल्मी – बालकृष्ण काउछा मगर

    ३. अर्घाखाँची – पिताम्बर भुसाल

    ४. बाँके – किस्मत कुमार कक्षपती

    ५. बर्दिया – लालबहादुर श्रेष्ठ

    ६. दाङ – हुकुमबहादुर बस्नेत

    ७. रुपन्देही – तेजेन्द्र केसी

    ८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

    ९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

    १०. प्युठान–बिजयविराज विष्ट

    कर्णाली

    १. डोल्पा – शेरबहादुर बुढा

    २. सल्यान – गोविन्द पुन मगर

    ३. जुम्ला – शान्तिलाल महत

    ४. रुकुम- नन्दराम देवकाेटा

    ५ जाजरकाेट – खिमबहादुर शाही

    सुदूरपश्चिम

    १. डडेल्धुरा – प्रकाश साउद

    २. बैतडी- सुरेन्द्र पाल

    ३. डोटी-चक्र मल्ल

    ४. कैलाली- रतन थापा

    ५. दार्चुला- प्रेमसिंह धामी

    ६. बाजुरा-  कालीबहादुर शाही

    गैरभौगोलिक जिल्ला

    १. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

    २. पेशागत विशेष – उमेश ढकाल


    प्रकाशित : मंगलबार, पौष २७ २०७८१०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार