२०८३, कार्तिक १३ गते शुक्रबार

अर्थमन्त्री डा. वाग्लेद्वारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा. वाग्लेद्वारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन


  • मेरोभ्यूज
  • भाद्र २२, २०८३ सोमबार

  • अर्थमन्त्री डा. वाग्लेद्वारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन


    काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानूनी उपाय पेस गर्न निर्देशन दिएको छ ।

    सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै मन्त्री वाग्लेले यस्तो निर्देशन दिएको हो ।

    बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल,नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेलको सहभागिता थियो ।


    प्रकाशित : सोमबार, भाद्र २२ २०८३०९:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार