२०८३, कार्तिक ११ गते बुधबार

सत्ता गठबन्धनको बैठक बालुवाटरमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटरमा जारी


  • मेरोभ्यूज
  • माघ १५, २०७८ शनिबार

  • सत्ता गठबन्धनको बैठक बालुवाटरमा जारी

    काठमाडाैं । पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिकाे सहभागिता छैन । बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।

     


    प्रकाशित : शनिबार, माघ १५ २०७८१०:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार