२०८३, कार्तिक १५ गते आइतबार

श्रमिकका समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने श्रम मन्त्रीकाे प्रतिबद्धता

श्रमिकका समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने श्रम मन्त्रीकाे प्रतिबद्धता


  • मेरोभ्यूज
  • फाल्गुण २३, २०८० बुधबार

  • श्रमिकका समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने श्रम मन्त्रीकाे प्रतिबद्धता

    काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदूरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    मन्त्री अर्यालले बुधबार मन्त्रालयमा पदबहाली गर्दै भने “संसारभरि रहेका नेपाली श्रमिकको समस्यालाई एकद्वार प्रणालीबाट सबैभन्दा पहिला समाधानको प्रयास गर्नेछु, त्यो श्रम मन्त्रालयको जिम्मेवारी पनि हो ।” विदेश र स्वदेशमा रहेका श्रमिकको हकहित आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए ।


    प्रकाशित : बुधबार, फाल्गुण २३ २०८०११:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार