२०८३, कार्तिक ११ गते बुधबार

नेपाल टेलिकमले प्राप्त गर्‍यो मोबाइल सेवाको नयाँ लाइसेन्स

नेपाल टेलिकमले प्राप्त गर्‍यो मोबाइल सेवाको नयाँ लाइसेन्स


  • मेरोभ्यूज
  • बैशाख २९, २०८१ शनिबार

  • नेपाल टेलिकमले प्राप्त गर्‍यो मोबाइल सेवाको नयाँ लाइसेन्स

    काठमाडाैं । नेपाल टेलिकमले मोबाइल सेवाको नयाँ लाइसेन्स प्राप्त गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरणको बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई नयाँ लाइसेन्स दिएको हो । 

    नेपाल टेलिकमले २०५६ वैशाख २९ मा २५ वर्षे अवधिको लाइसेन्स पाएको थियो । सो लाइसेन्सको अवधि शुक्रबार अर्थात आज सकिँदै थियो । प्राधिकरणले २१ करोड दस्तुर लिएर ५ वर्षको लागि मोबाइल सेवाको लाइसेन्स दिएको हो ।

    बिहीबार मात्रै मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई अनुमति पत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।


    प्रकाशित : शनिबार, बैशाख २९ २०८१०९:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार