२०८३, कार्तिक १५ गते आइतबार

निमित्त मुख्यसचिवको जिम्मा गड्तौलालाई

निमित्त मुख्यसचिवको जिम्मा गड्तौलालाई


  • मेरोभ्यूज
  • आषाढ १०, २०८१ सोमबार

  • निमित्त मुख्यसचिवको जिम्मा गड्तौलालाई

    काठमाडौं । अन्तशुल्क खरिद प्रक्ररणमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेसँगै स्वत निलम्बनमा परेका मुख्यसचिव डा बैकुण्ठ अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । मुख्यसचिवबाट राजीनामा नदिएपछि सरकारले उनलाई विशेष पद सिर्जना गरेर आयोगमा सरुवाको निर्णय गरेको हो । 

    उनको सरुवासँगै सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त मुख्यचिवको जिम्मा जेष्ठताका आधारमा सचिव लीलादेवी गड्तौलालाई दिएको छ । अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् । 


    प्रकाशित : सोमबार, आषाढ १० २०८१०१:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार