२०८३, कार्तिक १७ गते मंगलबार

बाढीपहिरोको क्षतिबारे तथ्याङ्क सङ्कलन गर्न हेल्प डेस्क राख्ने

बाढीपहिरोको क्षतिबारे तथ्याङ्क सङ्कलन गर्न हेल्प डेस्क राख्ने


  • मेरोभ्यूज
  • आश्विन १३, २०८१ आइतबार

  • बाढीपहिरोको क्षतिबारे तथ्याङ्क सङ्कलन गर्न हेल्प डेस्क राख्ने

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्याङ्क सङ्कलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएका छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको छन् ।

    बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेका छन् ।

    बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपक्तिलाई राहत पुन:निर्माणमा केन्द्रित गर्ने निर्णय गरेका छन् ।

    त्यस्तै दीर्घकालीन पुन:स्थापन पुन:निर्माणका लागि आवाज उठाउनेलगायतका निर्णय पनि बैठकले गरेका छन् ।


    प्रकाशित : आइतबार, आश्विन १३ २०८१०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार