काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपाल प्रिमियर लिग (एनपिएल) विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलगायतले जनकपुर पुगेर विजेता खेलाडीलाई बधाई दिए।
एनपिएल फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।

