२०८३, कार्तिक १७ गते मंगलबार

अध्यक्ष प्रचण्ड-ठूलो मिल चोकमा

अध्यक्ष प्रचण्ड-ठूलो मिल चोकमा


  • मेरोभ्यूज
  • माघ ५, २०८१ शनिबार

  • अध्यक्ष प्रचण्ड-ठूलो मिल चोकमा

    विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विराटनगरको ठूलोमिल चोकबाट तिनपैनी-जलजला चोक-अस्पताल  चोक-जिल्ला प्रशासन कार्यालयहुँदै पुन: ठूलो मिल चोकमा पुगेर राजवंशी समुदायको भक्का ग्रहण र चियापान गरेको छ । 


    प्रकाशित : शनिबार, माघ ५ २०८१०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार