२०८३, कार्तिक ११ गते बुधबार

जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुन: सुरू - अध्यक्ष ‘प्रचण्ड’

जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुन: सुरू - अध्यक्ष ‘प्रचण्ड’


  • मेरोभ्यूज
  • चैत्र २०, २०८१ बुधबार

  • जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुन: सुरू - अध्यक्ष ‘प्रचण्ड’

    बाँके । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू नेपालगन्ज आइपुगेको छ । बुधबार यहाँ अध्यक्षसहितका नेताहरू अखिल नेपाल महिला (अनेम) संघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुनेछ । त्यसैगरी माओवादी केन्द्रको अभियान टिम चैत २१ र २२ गते जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गतका बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुनेछ ।


    प्रकाशित : बुधबार, चैत्र २० २०८११०:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार