२०८३, कार्तिक ११ गते बुधबार

अध्यक्ष प्रचण्डद्वारा शोभा तालको अवलोकन

अध्यक्ष प्रचण्डद्वारा शोभा तालको अवलोकन


  • मेरोभ्यूज
  • बैशाख १८, २०८२ बिहीबार

  • अध्यक्ष प्रचण्डद्वारा शोभा तालको अवलोकन

    कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अनुगमन तथा अवलोकन गरेको छ ।

    स्थानीय पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको शोभा तालको अवस्था बुझ्न तथा विकासका आवश्यक पक्षहरू अवलोकन गर्न अध्यक्ष प्रचण्ड क्षेत्रीय भ्रमणअन्तर्गत उक्त स्थल पुगेको हो ।

    अध्यक्ष दाहालले तालको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासका लागि आवश्यक पहल तथा सहयोग गर्ने प्रतिवद्धता जनाए ।


    प्रकाशित : बिहीबार , बैशाख १८ २०८२०९:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार