बैतडी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (माओवादी केन्द्र)ले आजबाट सुरू गरेको मध्यपहाडी लोकमार्गको अभियानप्रति एक्यबद्वता जनाउँदै बैतडी, पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियानको शुभारम्भ गरेका छन ।
उद्घाटन कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले पाटनमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

