२०८३, कार्तिक १५ गते आइतबार

अध्यक्ष ‘प्रचण्ड’ - बजेट छलफल

अध्यक्ष ‘प्रचण्ड’ - बजेट छलफल


  • मेरोभ्यूज
  • जेठ १९, २०८२ सोमबार

  • अध्यक्ष ‘प्रचण्ड’ - बजेट छलफल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरू भएको छ । बैठकमा संसदमा प्रस्तुत आ.व. २०८२/०८३ को बजेट तथा समसामयिक विषयमा छलफल गरेको  छ ।


    प्रकाशित : सोमबार, जेठ १९ २०८२०८:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार