२०८३, कार्तिक १५ गते आइतबार

लुङ्दीखोला सिँचाइ आयोजना

लुङ्दीखोला सिँचाइ आयोजना


  • मेरोभ्यूज
  • जेठ १९, २०८२ सोमबार

  • लुङ्दीखोला सिँचाइ आयोजना

    पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत रु. ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो ।

    उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ । आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये दसवटा यसै वर्ष सम्पन्न हुने उनले जानकारी दिए ।


    प्रकाशित : सोमबार, जेठ १९ २०८२०८:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार