काठमाडौं । संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष, संसद् भवन, नयाँ बानेश्वरमा बसेको थियो ।
मेरोभ्यूज