काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंको पेरिसडाँडामास्थित केन्द्रीय कार्यालयमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसको कार्यक्रममा सहभागी भइ सम्बोधन गरेको छ ।
मेरोभ्यूज