२०८३, कार्तिक १५ गते आइतबार

अध्यक्ष दाहाल पोखरामा

अध्यक्ष दाहाल पोखरामा


  • मेरोभ्यूज
  • जेठ ३०, २०८२ शुक्रबार

  • अध्यक्ष दाहाल पोखरामा

    पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा आएको छ । उनले पोखरामा आयोजित पार्टीको महानगर सम्मेलन र ‘प्रचण्ड कप’ महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्नेछ ।


    प्रकाशित : शुक्रबार, जेठ ३० २०८२०७:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार