
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज २०८२ असार १५ गते दिवङ्गत भएका पार्टी सल्लाहकार रत्नमान तुलाधरको बुङमतीस्थित निवासमा पुगेर उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवाजनमा समवेदना व्यक्त गरेको छ ।


