२०८३, कार्तिक १५ गते आइतबार

अध्यक्ष दाहाल

अध्यक्ष दाहाल


  • मेरोभ्यूज
  • श्रावण ५, २०८२ सोमबार

  • अध्यक्ष दाहाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार नेकपा(क्रान्तिकारी माओवादी)का मोहन बैद्य ‘किरण’ लाई उनकै निवास टोखा पुगी भेट गरे ।

    स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको प्रति खुशी व्यक्त गरे । साथै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरे ।


    प्रकाशित : सोमबार, श्रावण ५ २०८२१२:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार