२०८३, कार्तिक ११ गते बुधबार

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नती थालियो

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नती थालियो


  • मेरोभ्यूज
  • जेठ १७, २०८३ आइतबार

  • रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नती थालियो

     

    म्याग्दी । रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नती प्रारम्भ भएको छ । एक दशकअघि निर्माण शुरु भएको यो सडकका लागि रु. एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए ।

    हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए ।


    प्रकाशित : आइतबार, जेठ १७ २०८३०९:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार