कर्णाली । राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा कर्णाली खेलकूद विकास परिषद्को सहआयोजनामा आसन्न मङ्सिर १६-२७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिता-२०८३ को लागि आइतबार वीरेन्द्रनगरमा आयोजित मूल आयोजक समितिको बैठकको अध्यक्षता गर्न सुर्खेत आइपुगेका शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेललाई स्वागत गरिँदै ।

