कर्णाली । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार सुर्खेत वीरन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा कर्णाली खेलकूद विकास परिषद्को सहआयोजनामा आसन्न मङ्सिर १६-२७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिता-२०८३ को लागि मूल आयोजक समितिको बैठक शुरु ।

