२०८३, कार्तिक १२ गते बिहीबार

पहिलो आयुर्वेदिक अस्पतालका रूपमा नरदेवी अस्पताल स्वास्थ्य बीमामा आबद्ध

पहिलो आयुर्वेदिक अस्पतालका रूपमा नरदेवी अस्पताल स्वास्थ्य बीमामा आबद्ध


  • मेरोभ्यूज
  • माघ २७, २०७८ बिहीबार

  • पहिलो आयुर्वेदिक अस्पतालका रूपमा नरदेवी अस्पताल स्वास्थ्य बीमामा आबद्ध

    काठमाडाैं । केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा रहेकाे आयुर्वेद  चिकित्सालय नरदेवी अस्पताल स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको छ। आयुर्वेद क्षेत्रतर्फ पहिलो पटक नरदेवी अस्पताल स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको हो।

    लामो समयको प्रयासपछि नरदेवी अस्पताल बीमा कार्यक्रममा सूचीकृत भएको अस्पतालका निर्देशक डा प्रदीप केसीले बताए । अस्पतालबाट प्रदान गर्ने सबै सुविधा बीमा कार्यक्रममार्फत प्रदान गरिने उनकाे भनाइ छ ।


    प्रकाशित : बिहीबार , माघ २७ २०७८०९:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार