२०८३, कार्तिक १३ गते शुक्रबार

समाचार

शनिबार, पौष २४ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत पिसिआर परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको सार्वजनिक गरेका हुन् ।  ‘परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु।कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु’, उनले फेसबुकमा भनेका छन्

पुरा पढ्नुहोस्
ताजा अपडेट