बिहीबार , श्रावण २१ २०७८
महाेत्तरी । लामो समयदेखि अन्योलमै रहेको जयनगरजनकपुरबर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो । महोत्तरीको भङ्गाहा५ स्थित बिजलपुरा
पुरा पढ्नुहोस्