सोमबार, माघ २८ २०८१
महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले सुरु गर्न थालेको तराई-मधेश जागरण अभियानको तयारीमा जुट्न मधेश-प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् । मधेशमा माओवादी पार्टी बलियो रहेको बताएका छन् । माओवादी केन्द्र मधेश-प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो निर्देशन
पुरा पढ्नुहोस्