२०८३, कार्तिक १५ गते आइतबार

एउटै रुटमा २१६ रुपैयाँसम्म बढ्यो भाडा, कहाँकाे भाडा कति ? (सूचीसहित)

एउटै रुटमा २१६ रुपैयाँसम्म बढ्यो भाडा, कहाँकाे भाडा कति ? (सूचीसहित)


  • मेरोभ्यूज
  • चैत्र २१, २०७८ सोमबार

  • एउटै रुटमा २१६ रुपैयाँसम्म बढ्यो भाडा, कहाँकाे भाडा कति ? (सूचीसहित)

    काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशतदेखि १५ प्रतिशतले वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले चैत २० गतेदेखि लागू हुनेगरि सार्वजनिक सवारीको भाडा बढाएको हो । 

    विभागले चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयानुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त सैद्धान्तिक सहमति समेतको आधारमा यहि चैत्र २० गते देखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । 

    विभागले यात्रुवहाक सवारीको १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा १३ प्रतिशत तथा तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधानमा १५ प्रतिशतले भाडा बढेको छ ।

    यस अनुसार सबैभन्दा धेरै भाडादर भएको काँडरभिट्टादेखि महेन्द्रनगरसम्मको भाडादर एकैपटक २ सय १६ रुपैयाँले बढेर २ हजार ३ सय ७६ रुपैयाँ पुगेको छ । यसअघि यस्तो दर २ हजार १ सय ६० रुपैयाँ थियो । 

    यस्तो छ, सवारी साधनको परिमार्जित भाडादर


    प्रकाशित : सोमबार, चैत्र २१ २०७८०९:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार