२०८३, कार्तिक १५ गते आइतबार

अहिलेको समस्या समाधान नगरे नेपाल श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : पौडेल

अहिलेको समस्या समाधान नगरे नेपाल श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : पौडेल


  • मेरोभ्यूज
  • चैत्र २७, २०७८ आइतबार

  • अहिलेको समस्या समाधान नगरे नेपाल श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : पौडेल

    काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले नेपालमा हााल आइरहेको विभिन्न समस्या समाधान नगरे नेपाल पनि श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको भन्दै अहिले पनि राम्रोसँग काम नगरे नेपाल पनि श्रीलंका बन्ने बताएका हुन् । 

    मन्त्री वा प्रधानमन्त्रीले गरेर मात्र देशको बिग्रिरहेको अवस्थाबाट बाहिर अनउन नसक्ने भएकाले यस परिस्थिति बाट बाहिर आउनका लागि नेपाल सरकारले उचित कदम चाल्नु पर्ने समेत उनले उल्लेख गरे । उनले भने गलत खालका नीति लिने र मुलुकलाई श्रीलंका हुनबाट जोगाउँछु भन्ने दावी गरेर हुँदैन’

    बिग्रदो आर्थिक स्थितिबाट बाहिर ननिस्कने भन्दै उपाध्यक्ष पौडेलले बिग्रदो स्थितिबाट बाहिर निस्कन सरकारले उचित कदम चाल्नुपर्ने बताए । ‘गलत खालका नीति लिने र मुलुकलाई श्रीलंका हुनबाट जोगाउँछु भन्ने दावी गरेर हुँदैन’ उनले भने ।


    प्रकाशित : आइतबार, चैत्र २७ २०७८०२:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार