काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी काठमाडाैं उपत्यकासहित बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनकाे भाडा वृद्धि गरेकाे छ । बागमती प्रदेश सरकारले उपत्यकासहित प्रदेशभित्र चल्ने सार्वजनिक सवारी र ट्याक्सीकाे भाडा वृद्धि गरेकाे हाे ।
समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।
बागमती प्रदेश सरकारले वृद्धि गरेकाे भाडादर



