२०८३, कार्तिक १५ गते आइतबार

तनहुँको याम्पा-घाँसीकुवा खण्ड जेठ २२ गते राति ११ बजेदेखि बन्द हुने

तनहुँको याम्पा-घाँसीकुवा खण्ड जेठ २२ गते राति ११ बजेदेखि बन्द हुने


  • मेरोभ्यूज
  • जेठ २०, २०७९ शुक्रबार

  • तनहुँको याम्पा-घाँसीकुवा खण्ड जेठ २२ गते राति ११ बजेदेखि बन्द हुने

    काठमाडाैं । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड यही जेठ २२ गतेदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।

    सो क्षेत्रमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहुँले जनाएको छ ।

    राति ११ बजे अगाडि र बिहान ४ बजे पछाडिको समयमा मात्र सो सडकखण्डमा गाडी चलाउन आयोजनाले आग्रह गरेको छ । हाल मुग्लिन–पोखरा सडकखण्डका बिभिन्न स्थानमा सडक फराकिलो बनाउने र मर्मत गर्ने काम जारी छ ।

    Muglin-pokhara-road-notice.jpg


    प्रकाशित : शुक्रबार, जेठ २० २०७९११:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार