२०८३, कार्तिक १५ गते आइतबार

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपामा

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपामा


  • मेरोभ्यूज
  • भाद्र ५, २०७९ आइतबार

  • प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपामा

    काठमाडाैं । विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतले नेपाली कांग्रेसका नेता एवं समाजवादी विचारक प्रदीप गिरीप्रति श्रद्धान्जली अर्पण गरेका छन् । गिरीकाे शव श्रद्धान्जलीका लागि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएकाे छ ।

    कांग्रेस पार्टी कार्यालय पुगी प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकाेटा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, गृहमन्त्री बालकृष्ण खाँड, स्वामी आनन्द अरूणलगायतले गिरीप्रति श्रद्धान्जली अर्पण गरेका थिए । 

    Pradip_Giri (7).jpgPradip_Giri (1).jpgPradip_Giri (2).jpgPradip_Giri (3).jpgPradip_Giri (4).jpgPradip_Giri (5).jpgPradip_Giri (6).jpgPradip_Giri (7).jpgPradip_Giri (8).jpgPradip_Giri (9).jpgPradip_Giri (10).jpgPradip_Giri (11).jpgPradip_Giri (12).jpg


    प्रकाशित : आइतबार, भाद्र ५ २०७९०२:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार