२०८३, कार्तिक ११ गते बुधबार

श्रम मन्त्रीकाे सल्लाहकारमा केशव बस्याल नियुक्त

श्रम मन्त्रीकाे सल्लाहकारमा केशव बस्याल नियुक्त


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • श्रम मन्त्रीकाे सल्लाहकारमा केशव बस्याल नियुक्त

    काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सल्लाहकारमा श्रम आप्रवासन मामलाका जानकार केशव बस्याल नियुक्त भएका छन् ।

    भारतमा रहेका नेपाली आप्रवासी तथा सरोकारको विषयमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका बस्याल वैदेशिक रोजगारीका मुद्दाहरुमा निरन्तर आवाज उठाउने अभियन्ता हुन् ।

    त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागसम्बद्ध बस्याल सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स नामक निजी संस्थामा अनुसन्धान निर्देशकसमेत हुन् ।


    प्रकाशित : सोमबार, पौष १२ २०७८०७:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार