२०८३, कार्तिक १२ गते बिहीबार

गरिमा विकास बैंकको धनकुटा र चन्द्रगढीमा नयाँ शाखा सञ्चालनमा

गरिमा विकास बैंकको धनकुटा र चन्द्रगढीमा नयाँ शाखा सञ्चालनमा


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • गरिमा विकास बैंकको धनकुटा र चन्द्रगढीमा नयाँ शाखा सञ्चालनमा

    काठमाडाैं । गरिमा विकास बैंकले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । गरिमा बैंकले धनकुटा र झापाको चन्द्रगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

    योसँगै गरिमा विकास बैंककाे नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएम पुगेकाे छ । 


    प्रकाशित : सोमबार, पौष १२ २०७८०८:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार