२०८३, कार्तिक १२ गते बिहीबार

तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण


  • मेरोभ्यूज
  • माघ २९, २०८१ मंगलबार

  • तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

    बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ मा निर्मित मोटरेवल पुल सञ्चालन भएको छ ।

    पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।

    पुलबाट जैमिनी नगरपालिका-१ र पर्वतको फलेवास नगरपालिका-६ जोडिएको छ ।

    जैमिनी नगरपालिका-५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए ।

    पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनले सुनाए ।


    प्रकाशित : मंगलबार, माघ २९ २०८१०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार