२०८३, कार्तिक ११ गते बुधबार

माओवादी केन्द्रका अध्यक्ष दाहाल- सहिद परिवारसँग

माओवादी केन्द्रका अध्यक्ष दाहाल- सहिद परिवारसँग


  • मेरोभ्यूज
  • फाल्गुण ९, २०८१ शुक्रबार

  • माओवादी केन्द्रका अध्यक्ष दाहाल- सहिद परिवारसँग

    गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको पालुङ्टार-८ स्थित घरमा पुगेका सहिद विरेन ओलियाका बिरामी बुवा देवराज ओलियालाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन् । सो क्रममा उनले सहिद परिवार र स्थानीयसँग साक्षात्कार गरेका थिए ।


    प्रकाशित : शुक्रबार, फाल्गुण ९ २०८१११:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार