बाँके । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत बाँकेको नेपालगन्जमा आयोजित अध्यक्ष कमरेड प्रचण्डसँग नागरिक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ।

