बर्दिया । जनयुद्धमा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका शिवचरण थारूको घर बर्दियाको जगतियामा उनको परिवार मगती थारू, स्थानीय जनतासँग बसेर बिहानको खाजा (नास्ता)को रूपमा कमलको फूलको पातमा थारूहरूको परिकार ढिग्री खाँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितको अभियान टोली ।

