बर्दिया । महान जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षद्वारा बेपत्ता हुनुभएका केशर बहादुर बस्नेतकि आमा जगत कुमारी बस्नेतसँग नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' । जनयुद्धमा कान्छो छोरा केशरलाई गुमाउनु भएकी ठाकुरबाबा नगरपालिका भुरी गाउँकि आमा जगतकुमारीले केही समय अगाडी सडक दुर्घटनामा जेठा छोरालाई पनि गुमाउनु भइ अहिले एक्लै भएको छ ।

