कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको बेलौरी बजारस्थित राष्ट्रप्रेमी किसान नेता तथा महान सहिद भीमदत्त पन्तको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन ।
सालिकमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले भीमदत्त पन्तको ऐतिहासिक नारालाई स्मरण गरे : “कि जोत हलो, कि छोड थलो, यदि होइन भने छैन भलो"

