२०८३, कार्तिक ११ गते बुधबार

महोत्तरी सम्सी गाउँपालिकाबाट एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश – अध्यक्ष प्रचण्डद्वारा स्वागत

महोत्तरी सम्सी गाउँपालिकाबाट एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश – अध्यक्ष प्रचण्डद्वारा स्वागत


  • मेरोभ्यूज
  • बैशाख ३१, २०८२ बुधबार

  • महोत्तरी सम्सी गाउँपालिकाबाट एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश – अध्यक्ष प्रचण्डद्वारा स्वागत

    काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाबाट लामो समयदेखि जनस्तरमा सक्रिय नेताकार्यकर्ताहरूले नेकपा (एमाले) परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

    उनीहरूलाई अध्यक्ष प्रचण्डले पार्टीमा हार्दिक स्वागत गरे । अध्यक्षले नयाँ प्रवेशकर्ताहरूको आगमनले महोत्तरीमा पार्टीको संगठन सुदृढीकरणमा थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।


    प्रकाशित : बुधबार, बैशाख ३१ २०८२०८:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार