२०८३, कार्तिक ११ गते बुधबार

अध्यक्ष दाहालसहितका मध्यपहाडी लोकमार्ग अभियान टोली कैलालीमा स्वागत

अध्यक्ष दाहालसहितका मध्यपहाडी लोकमार्ग अभियान टोली कैलालीमा स्वागत


  • मेरोभ्यूज
  • जेठ २, २०८२ शुक्रबार

  • अध्यक्ष दाहालसहितका मध्यपहाडी लोकमार्ग अभियान टोली कैलालीमा स्वागत

    कैलाली, खानी डाँडा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आजबाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गरेको छ । बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका  नेताहरूलाई कैलाली खानी डाँडामा स्थानीयद्वारा स्वागत गर्दै ।


    प्रकाशित : शुक्रबार, जेठ २ २०८२१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार