। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संचालन गरेको मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रीत जनतासँग माओवादी जनजागरण अभियानको उद्घाटन समारोहमा नेकपा एमाले जिल्ला सचिवालय सद्स्य भरत बहादुर महरा, नेकपा माओवादी क्रान्तिकारी पार्टी जिल्ला संयोजक नवराज पाण्डेलगायत दुई दर्जन बढी माओवादी केन्द्र प्रवेश गरेकालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टीका लगाइ स्वागत गरेका थिए ।


