२०८३, कार्तिक १२ गते बिहीबार

धमाधम पक्की पुल निर्माण

धमाधम पक्की पुल निर्माण


  • मेरोभ्यूज
  • मंसिर १९, २०८२ शुक्रबार

  • धमाधम पक्की पुल निर्माण

     

    तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशत मात्र काम पूरा भएको छ ।

    पूर्वाधार विकास कार्यालयका इन्जिनियर रविन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ मिटर लामो पुलको गडरमध्ये एक भाग भत्काएर पुन:निर्माण थालिएको छ ।

    हाल ‘फाउण्डेसन’को काम जारी छ । पुलको लागत रु. पाँच करोड दस लाख ३३ हजार हो ।


    प्रकाशित : शुक्रबार, मंसिर १९ २०८२०९:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार