काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गएिको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गरेका हुन्। राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ ।

