२०८३, कार्तिक १३ गते शुक्रबार

समाचार

बिहीबार , आश्विन १४ २०७८

काठमाडाैं । चाडपर्वमा नेपाली कामदार स्वदेश फर्किने क्रमसँगै उनीहरूलाई भरिया बनाउने गरेकाे पाइएकाे छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका १७ जनालाई अवैध सुनसहित पक्राउ गरेपछि कामदारलाई भरियाका रूपमा प्रयाेग गरेकाे पाइएकाे हाे । आइतबारयता अवैधरूपमा ल्याइएको ८ सय ९९ ग्राम सुन बरामद भएको

पुरा पढ्नुहोस्
ताजा अपडेट