शुक्रबार, आषाढ ५ २०८३
काठमाडौं । जगदम्बा मोटर्सले नयाँ टिभीएस एनटर्क १२५ रेस एक्सपी ब्लाज ब्लु स्कुटर सार्वजनिक गरेको छ । बुढानिलकण्ठ, काठमाडौंमा बिहीबार सार्वजनिक गरिएको सो स्कुटर युवाहरूको आकर्षण बन्ने विश्वास वितरक जगदम्बा मोटर्सले गरेको छ । सार्वजनिक कार्यक्रममा नयाँ भेरिएन्टमा आएको सो स्कुटरबारे जानकारी दिँदै कम्पनीले युवाहरू माझ आकर्षणको
पुरा पढ्नुहोस्