२०८३, कार्तिक ११ गते बुधबार

२४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

२४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु


  • मेरोभ्यूज
  • माघ २६, २०७८ बुधबार

  • २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

    काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज ७ हजार ७७७ जना काेराेना संक्रमणमुक्त भएका छन् । 

    कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । सक्रिय संक्रमित ३० हजार २४१ जना छन् ।  पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 


    प्रकाशित : बुधबार, माघ २६ २०७८०४:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार