शुक्रबार, भाद्र १९ २०८३
काठमाडौँ । सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेको हो । नवनियुक्त रजिस्ट्रार थापाले हालै शिक्षा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएको छ ।
पुरा पढ्नुहोस्शुक्रबार, भाद्र १९ २०८३
शुक्रबार, भाद्र १९ २०८३