शुक्रबार, पौष ३० २०७८
काठमाडाैं ।सिनामंगलको केएमसी मेडिकल कलेजका मालिक सुनिल शर्मामाथि सिंहदरबारमै कालोमोसो दलिएको छ । नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ नेतृत्वको टोलीले शर्मालाई कालोमोसो दलेको हो । शिक्षा मन्त्रालयमा सर्वपक्षिय बैठक सकेर निस्कने क्रममा शर्मामाथि मन्त्रालयको मुल गेटमै कालोमोसो दलिएको हो । अनेरास्ववियूका उप महासचिव श्रेष्ठ र
पुरा पढ्नुहोस्