मंगलबार, माघ ४ २०७८
काठमाडौं । सरकारले खोप अभियान सञ्चालन गर्न माघ १५ गतेपछि ४ दिन विद्यालय खोल्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि ४ दिन विद्यालय खोल्ने निर्णय गरेको हो । बैठकमा कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको
पुरा पढ्नुहोस्